Terms of Service | सेवा सर्तहरू
Welcome to Shreesta. By accessing our website, placing an order, or using our services, you agree to these Terms of Service.
Shreesta मा स्वागत छ। हाम्रो website प्रयोग गर्दा, अर्डर गर्दा वा सेवा प्रयोग गर्दा तपाईं यी सेवा सर्तहरू स्वीकार गर्नुहुन्छ।
Orders & Confirmation | अर्डर तथा पुष्टि
All orders are subject to product availability and order confirmation.
सबै अर्डर सामानको उपलब्धता तथा order confirmation मा निर्भर हुन्छन्।
Shreesta may contact customers to verify order or delivery details.
अर्डर वा डेलिभरी विवरण पुष्टि गर्न Shreesta ले ग्राहकलाई सम्पर्क गर्न सक्छ।
Product Information | सामानको जानकारी
We aim to provide accurate product images, colours, sizes, prices and descriptions.
हामी सामानको फोटो, रङ, साइज, मूल्य तथा विवरण सकेसम्म सही रूपमा उपलब्ध गराउने प्रयास गर्दछौँ।
Actual product colour may slightly vary due to screen, lighting or photography conditions.
Screen, lighting वा photography का कारण वास्तविक सामानको रङमा सामान्य फरक देखिन सक्छ।
Pricing & Payment | मूल्य तथा भुक्तानी
Product prices and offers may be updated when necessary.
सामानको मूल्य तथा offer आवश्यकताअनुसार परिवर्तन हुन सक्छ।
Customers must make payments only through payment methods officially confirmed by Shreesta.
ग्राहकले Shreesta द्वारा आधिकारिक रूपमा पुष्टि गरिएको payment method मार्फत मात्र भुक्तानी गर्नुपर्छ।
Delivery | डेलिभरी
Delivery time and charges may vary depending on location, courier service, parcel details and delivery conditions.
स्थान, courier service, parcel details तथा delivery condition अनुसार डेलिभरी समय र शुल्क फरक हुन सक्छ।
For more information, please review our Delivery Details policy.
थप जानकारीका लागि हाम्रो Delivery Details policy हेर्नुहोस्।
Returns & Refunds | सामान फिर्ता तथा रकम फिर्ता
Customers must inspect products on the same day they receive the order.
ग्राहकले सामान प्राप्त गरेको सोही दिन सामान जाँच गर्नुपर्नेछ।
Damaged, defective or incorrect products must be reported to Shreesta Customer Support on the same day of delivery with clear photos or videos.
Damaged, defective वा गलत सामान प्राप्त भएमा सोही दिन स्पष्ट फोटो वा भिडियोसहित Shreesta Customer Support मा जानकारी गराउनुपर्नेछ।
Used, worn, washed or altered products are not eligible for return or refund.
प्रयोग गरिएको, लगाइएको, धोइएको वा alteration गरिएको सामान return वा refund का लागि योग्य हुने छैन।
Customer Responsibility | ग्राहकको जिम्मेवारी
Customers must provide accurate name, contact and delivery information.
ग्राहकले सही नाम, सम्पर्क तथा डेलिभरी विवरण उपलब्ध गराउनुपर्छ।
Customers are responsible for reviewing product details, size and order information before confirming an order.
अर्डर confirm गर्नु अघि product details, size तथा order information जाँच गर्नु ग्राहकको जिम्मेवारी हो।
Prohibited Use | निषेधित प्रयोग
Customers must not misuse our website, attempt fraud, provide false information, or engage in activities that may harm Shreesta or other customers.
ग्राहकले website को दुरुपयोग, ठगीको प्रयास, गलत जानकारी प्रदान वा Shreesta तथा अन्य ग्राहकलाई हानि पुर्याउने गतिविधि गर्नु हुँदैन।
Privacy & Security | गोपनीयता तथा सुरक्षा
Customer information is handled according to our Customer Privacy Policy and Safety and Security Policy.
ग्राहकको जानकारी हाम्रो Customer Privacy Policy तथा Safety and Security Policy अनुसार व्यवस्थापन गरिन्छ।
Changes to These Terms | सर्तहरूमा परिवर्तन
Shreesta may update these Terms of Service when necessary. Updated terms will be published on our website.
Shreesta ले आवश्यकताअनुसार यी सेवा सर्तहरू परिवर्तन गर्न सक्छ। परिवर्तन गरिएको सर्त website मा प्रकाशित गरिनेछ।
Contact Us | सम्पर्क गर्नुहोस्
For questions about these Terms of Service, please contact Shreesta Customer Support.
यी सेवा सर्तहरू सम्बन्धी प्रश्नका लागि Shreesta Customer Support मा सम्पर्क गर्नुहोस्।